रायखोरका शिक्षिकाले बनाए गाउँमा नमुना विद्यालय (भिडियो सहित)

ठाकुरप्रसाद आचार्य /विकल्प न्यूज जेठ ७ गते । रायखोर/ देशभरका सामुदायिक विद्यालयको शैक्षिक स्तर खस्किँदो छ । शैक्षिक गुणस्तर नभएको भन्दै सामुदायिक विद्यालयबाट संस्थागत विद्यालयमा बालबालिका भर्ना गर्ने क्रम तिव्र छ । तर जिल्लाको एक अति दुर्गम गाउँको एक विद्यालय भने संस्थागत विद्यालय भन्दा कुनै कम छैन । शैक्षिक गुणस्तर र व्यवस्थापनका हिसाबले उक्त विद्यालय अब्बल … Continue reading रायखोरका शिक्षिकाले बनाए गाउँमा नमुना विद्यालय (भिडियो सहित)